RWDC signs agreement for ViTa Project with Heifer International Nepal

ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर प्रोजेक्ट नेपाल बिच कृषि र पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता बिकास साझेदारी परियोजना सम्झौता कार्यक्रम सम्पन्न भएको छ ।

साझेदारी परियोजना सम्झौता अन्तर्गत दाङ जिल्लाको राजपुर र गढवा गाउँपालिकामा परियोजना कार्यक्रम संचालन हुनेछ! सम्झौता कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरी ज्यु, हेफर ईन्टरनेशनल नेपालका अन्तरिम रास्ट्रीय निर्देशक डाक्टर तिर्थराज रेग्मी ज्यु, हेफर इन्टरनेशनल नेपालका क्षेत्रीय कार्यक्रम प्रबन्धक प्रकाश के.सी.ज्यु र हेफर प्रोजेक्ट नेपालका बरिस्ठ कार्यक्रम अधिकृत महेश आचार्य ज्यु को उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियोे ।
