Meeting with Met Life held

ग्रामीण महिला उत्थान केन्द्र दाङको कार्यालयमा आज मेट लाइफ इन्स्योरेन्स काठमाडौ बाट आउनुभएका आदरणीय रितेन्द्र कार्की ज्यु र नबिन मानन्धर ज्यु सङै काठमाडौ बाट भर्चुअल जोडिनुभएका आदरणीय अंकित राजभण्डारी ज्यु को साथमा हामीहरु, आजको यो भेट निक्कै महत्त्वपूर्ण र फलदायी रहेको छ !!!

