IALVC परियोजना अन्तर्गत राजपुर र गढ़वा क्षेत्रको फ़ील्ड अनुगमन तथा अवलोकन ।
June 18, 2024: Dang Ghorahi:



हेफ़र ईन्नटरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्र दांगको आयोजनामा दांग र सल्यान जिल्लामा संचालन भईरहेको IALVC परियोजना अन्तर्गत आज राजपुर र गढ़वा क्षेत्रको फ़ील्ड अनुगमन तथा अवलोकन गरीएको छ ।







