Glimpses of literacy training, PICS Bags and Crop Insurances orientations
December 26, 2023: Dang Ghorahi:

मिति २०८०/०९/०८ र ०९ गते USAID को आर्थिक सहयोग ग्रामीण महिला उत्थान केन्द्र दाङ र आइ डि नेपाल संगको साझेदारिमा सञ्चालन भईरहेको रिप्लान्ट परियोजना अन्तरगत घोराही उपमहानगरपालिका – ९ ढिकपुरमा रहेको सानाकिसान कृषी सहकारी संस्था लि. का ७५ जना सेयर सदस्यहरु तथा घोराही उपमहानगरपालिका – ४ सुनपुरका २५ जना कृषक सदस्यहरुलाई १-१ दिनको साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा मुक्तिनाथ विकाश बैंकका शाखा प्रमुख श्री बिकाश के .सी लगायतका कर्मचारीहरुको उपस्थित रहेको थियो ।


Similarly, Crop insurance orientation has been conducted in more than 40 places in Tulsipur, Ghorahi, Dangisharan, Lamahi, and Rapti Rural Municipalities and more than 30 crop insurance policies on wheat were issued by Sidhartha Premier Insurance company in December 2023.
Arbind Chaudhary, the supervisor for crop insurance and CBF Sadiksha has been playing a crucial role in this event.













