Farmers’ Business School Training conducted
२०८० फाल्गुन ७ गते,हेफर इन्टरनेशनल नेपाल र ग्रामिण महिला उत्थान केन्द्र दाङको साझेदारीमा दाङ र सल्यान जिल्लामा संचालन भइरहेको IALVC परियोजना अन्तर्गत गढवा गाऊँपालीका वार्ड नम्बर ७ घोराहामा कृषक व्यावसाय पाठशाला तालीम शूरु भएको छ, तालीमको पहिलों दिनको तस्बीरहरु

Rural Women Development Center -RWDC has began the farmers business school training under IALVC project which is being implemented in Dang and Salyan districts with the financial support of Heifer International Nepal. The following pictures illustrates them.







