पालिकास्तरीय २ दिने कृषि विकास रणनीतिक योजना तर्जुमा गोष्ठी आजदेखी गढ़वा गा.पा. मा शुरू

April 2, 2025: Dang Ghorahi:

पालिकास्तरीय २ दिने कृषि विकास रणनीतिक योजना तर्जुमा गोष्ठी आजदेखी गढ़वा गा.पा. मा शुरू भएको छ !

ग्रामीण महिला उत्थान केन्द्र दांग, हेफर प्रोजेक्ट नेपाल र गढ़वा गा.पा. को आयोजनामा गढ़वा गा.पा. मा संचालन भईरहेको Gadhawa VITA project द्वारा गढ़वा गा.पा. को कृषि विकास रणनीतिक योजना बनाउनका लागि सो गोष्ठीको आयोजना गरीएको हो !





