ग्रामीण महिला उत्थान केन्द्रले ३० औ वार्षिकोत्सव मनाउँदै « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

ग्रामीण महिला उत्थान केन्द्रले ३० औ वार्षिकोत्सव मनाउँदै

Please follow & like us :)

Dang Ghorahi, November 7, 2024: 

ग्रामीण महिला उत्थान केन्द्रले ३० औ बर्ष पार गर्नु हाम्रो लागि कुनै सामान्य कुरा थिएन, आत्मनिर्भर र शसक्त समाजको सिर्जना गर्ने परिकल्पनाका साथ बि.स.२०५१ साल मंसिर २१ गते स्थापना भएको यस संस्थाले सामाजिक सचेतना,रुपान्तरण तथा शसक्तिकरणका सवालमा समुदाय केन्द्रित रहेर काम गर्दै आएको छ !!!

समुदायमा आफ्नो बर्चस्व कायम गरेर यहाँ सम्म आइपुग्नका लागि हामीलाई साथ, सहयोग, प्रेरणा र हौसला सदैब दिनुहुने आदरणीय सम्पुर्ण ब्यक्तित्वहरु, डोनर एजेन्सिहरु, विभिन्न संघ-संस्था लगायत सम्पुर्ण मेरा कर्मचारीहरु प्रती हार्दिक आभार सहित कृतज्ञता ब्यक्त गर्दछु !! आगामी दिनहरुमा पनि यहाँहरु सबैको साथ सहयोग र प्रेरणा तथा हौसलाको अपेक्षा राख्दछु, भन्दै अध्यक्ष आसमानी चौधरीले आफ़नो भनाई राखनुभएको थियो !!!

also see this video ….

https://www.facebook.com/graminmahila.utthankendra/videos/1184063279907833/?notif_id=1733888670953123&notif_t=tagged_with_story&ref=notif

यसैगरी संस्थापक सलाहकार सोगतबीर चौधरी ले संस्थाको उन्नति, प्रगतिको कामना गर्दै देश र समुदायको आर्थिक प्रगति का लागि सदैब प्रतिबद्ध भएर काम गर्नका लागि अनुरोध समेत गर्नूभएको थीयो ।

Also see this link for more…

https://www.facebook.com/100008560593830/videos/pcb.3538246099804042/593532569854596

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394