ब्याबसायीक तरकारी खेती गर्ने उद्यमीहरुलाई कृषी सामग्री बितरण
June 24″: Dang Ghorahi.




ग्रामीण महिला उत्थान केन्द्र दांग र हेफ़र इनटरनेशनल नेपालको साझेदारीमा दांग र सल्यान जिल्लामा संचालन भईंरहेको IALVC परियोंजना अन्तर्गत ब्याबसायीक तरकारी खेती गर्ने उद्यमीहरुलाई कृषी सामग्री बितरण गरीएको छ ।







