निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा उद्यमी बन्न उत्साहित किसानहरूलाई सिंचाई सामग्री हस्तांतरण
May 17, 2024: हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङ्को साझेदारीमा दाङ र सल्यान जिल्लामा संचालन भइरहेको कृषि तथा पशु बस्तुको मुल्य शृङ्खलामा नवीनतम बिकास परियोजना (IAlVC) अन्तर्गत लमही नगरपालिका वार्ड नम्बर १ मा रहेको निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा उद्यमी बन्न उत्साहित किसानहरूलाई सिंचाई सामग्री हस्तांतरण गरीएको छ ।










