राप्ती गाउँपालिका ५ कालापानीमा हर्मेटिक ब्याग प्रदर्शनी कार्यक्रम सप्पन्न
April 14, 2023: ग्रामीण महिला उत्थान केन्द्र दाङ र USAID/आइ.डि.नेपाल संगको साझेदारीमा दाङ जिल्लाको ५वटा पालिकामा संचालन भइरहेको रिपलान्ट परियोजना अन्तर्गत राप्ती गाउँपालिका ५ कालापानीमा हर्मेटिक ब्याग प्रदर्शनी कार्यक्रम सप्पन्न भएको छ!
कार्यक्रममा यो ब्याग प्रयोग गर्दाको फाइदा,महत्त्व,आबस्यकता र ब्यागलाइ प्रयोग गर्ने तरिका को बारेमा कृषक तथा उधमिहरुलाइ जानकारी गराइएको छ







