निःशुल्क सिकलसेल एनीमिया चेकजाँज शिबिर लमही नगरपालिका ८ सतबरिया स्वास्थ्य चौकीमा सम्पन्न « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

निःशुल्क सिकलसेल एनीमिया चेकजाँज शिबिर लमही नगरपालिका ८ सतबरिया स्वास्थ्य चौकीमा सम्पन्न

Please follow & like us :)

December 31, 2024: Dang Ghorahi

२०८१ पौष १५ गते,
ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजना तथा मेट लाईफ नेपालको सहयोग एंव लमही नगरपालिका र आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लिमिटेडको समन्वयमा आज निःशुल्क सिकलसेल एनीमिया चेकजाँज शिबिर लमही नगरपालिका ८ सतबरिया स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता, लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता, उपप्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यता एंब लमही नगरपालिका वार्ड नम्बर ८ का अध्यक्ष भेष बहादुर के।सी।, मेट लाइफ नेपालका ब्ककष्कतबलत ख्ष्अभ एचभकष्मभलत अरुण बस्नेत र मेट लाइफ़ नेपाल लुम्बिनी प्रदेशका प्रमुख शशिधर पराजुलीको आतिथ्यतामा सो कार्यक्रमको उद्धघाटन गरीएको हो ।


सतबरिया स्वास्थ्य चौकीका प्रमुख ठाकुर भट्टराईले स्वागत गर्नुभएको कार्यक्रममा थारू कल्याणकारीणीका कानूनी सल्लाहाकार हल्लू प्रसाद चौधरी, प्राबिधिकहरू, स्वास्थ्य स्वयंसेविकाहरू पत्रकारहरूको उपस्थिति रहेको थियो, लमही नगरपालिका ७,८ र ९ नम्बर वडाका ५७४ जनाले शिबिर वाट प्रत्यक्ष सेवा लिएका छन ।

Also read this news

https://samanantar.com/?p=15882&fbclid=IwZXh0bgNhZW0CMTAAAR2_D7wTj_COKhYERlMSaI6PFaOB4zbOKsSCd_VJzKBiLntfY0pD9lsTEGY_aem_xwb1kg-0wbO2wZerIt9e1Q

Also read this news

https://www.facebook.com/Dangsamachar/posts/pfbid06TYJYdb8wmiKX8KWWTZBhGTfnb1CwN1nzLbSJEKFBNVL7QceW1HNoBMFtF9AjnYXl?rdid=zhUemN3Hl11ssaNv

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026394