अात्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड नारायणपुर शाखाले बार्षिक समीक्षा गाेष्ठी सम्पन्न गरेकाे छ « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

अात्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड नारायणपुर शाखाले बार्षिक समीक्षा गाेष्ठी सम्पन्न गरेकाे छ

Please follow & like us :)

ग्रामीण महिला उत्थान केन्द्र प्रबर्द्धित संस्था अात्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड नारायणपुर शाखाले एक कार्यक्रमकाे अायाेजना अाज २०७८/१२/२० मा बार्षिक समीक्षा गाेष्ठी सम्पन्न गरेकाे छ ।

ग्रामीण महिला उत्थान केन्द्रकाे अध्यक्ष तथा अात्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. काे संस्थापक अध्यक्ष श्री अासमानी चाैधरी ज्यू काे प्रमुख अातित्थ्यता सम्पन्न कार्यक्रममा चार (४) उत्कृष्ट केन्द्र , चार (४) सफल उद्यमीहरु , चार (४) अनुसासित केन्द्र र एक उत्कृष्ट बचत कर्तालाई सम्मान तथा पुरस्कार वितरण गरिएकाे थियाे ।

अतिथिकाे रुपमा संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी ज्यू , संस्थाकाे अध्यक्ष मिरा चाैधरी लगायत हुनुहुन्थ्यो । शाखा प्रबन्धक बसन्ती श्रेष्ठकाे सभाध्क्षतामा सम्पन्न कार्यक्रमकाे सहजिकरण शुसिला गिरीले गर्नु भएकाे थियाे ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021171