सोनपुरमा कृषक व्यावसाय पाठशाला तालीम संचालन
March 13, 2024: Dang Ghorahi:
हेफर इन्टरनेशनल नेपाल र ग्रामिण महिला उत्थान केन्द्र दाङको साझेदारीमा दाङ र सल्यान जिल्लामा संचालन भइरहेको IALVC परियोजना अन्तर्गत लमही नगरपालिका वार्ड नम्बर २ सोनपुरमा कृषक व्यावसाय पाठशाला तालीम संचालन भएको छ ।