भिटा परियोजनाको आ.व. २०८१/०८२ का लागि बार्षिक योजना निर्माण कार्यक्रम सम्पन्न
July 26, 2024: Dang Ghorahi: राजपुर गाउँपालिकाको आर्थिक, हेफर प्रोजेक्ट नेपालको प्राविधिक र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा राजपुर गाऊँपालिकामा संचालन भईरहेको भिटा परियोजनाको आ.व. २०८१/०८२ का लागि बार्षिक योजना निर्माण कार्यक्रम आज राजपुर गाऊँपालिका ६ गंगदिमा सम्पन्न भएको छ ।