Re-Plant project अन्तर्गत लक्षित समूह छलफल « Rural Women Development Center
  • TELEPHONE 082-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

Re-Plant project अन्तर्गत लक्षित समूह छलफल

Please follow & like us :)

ग्रामीण महिला उत्थान केन्द्र दाङ र IDE नेपाल सँगको सहकार्यमा Re-Plant project अन्तर्गत लक्षित समूह छलफल (FGD) कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ उक्त कार्यक्रममा घोराही उपमहानगरपालिका वार्ड नम्बर १,७,१२,१३,१५ र १७ का वार्ड अध्यक्ष ज्युहरु,एग्रोभेट ब्याबसायहरु साथमा किसानहरुको उपस्थिति रहेको थियोे !!!

Please follow & like us :)


© Copyright RWDC. All Rights Reserved.
Total Visitors
Visited
013504
Designed & Developed by Rajeshwor Yadav