IALVC परियोजना अनुगमन तथा समन्वय समिति (PMCC) गठन « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

IALVC परियोजना अनुगमन तथा समन्वय समिति (PMCC) गठन

Please follow & like us :)

May 17, 2024: हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङ्को साझेदारीमा दाङ र सल्यान जिल्लामा संचालन भइरहेको कृषि तथा पशु बस्तुको मुल्य शृङ्खलामा नवीनतम बिकास परियोजना (IAlVC) अन्तर्गत दाँग जिल्लाको घोंराही उपमहानगरपालिका वार्ड नम्बर १३ मा वार्ड अध्यक्ष डुल्लु प्रसाद पोख्रेल ज्यूको संयोजकत्वतमा परियोजना अनुगमन तथा समन्वय समिति (PMCC) गठन गरिएको छ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डी.सी, कार्यपालिका सदस्य, ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्षय आसमानी चौधरी सम्बन्धित विषयगत शाखाका शाखा प्रमुख ज्युहरु लगायतको उपस्थिति रहेको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021622