२ दिने बेमौसमी तरकारी खेती तालिम संचालन « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

२ दिने बेमौसमी तरकारी खेती तालिम संचालन

Please follow & like us :)

March 24. 2023: घोराही उपमहानगर पालिका वडा नं २ को आर्थिक सहयोग, ग्रामीण महिला उत्थान केन्द्रको प्राबिधिक सहयोग र स्थानिय सभा रामपुरको आयोजनामा २ दिने बेमौसमी तरकारी खेती तालिम संचालन भएको छ ।

रामपुर स्थानिय सभाका संयोजक श्री जयन्द्र चौधरीको सभाध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं २ का वडा अध्यक्ष श्री चित्रबहादुर चौधरीको प्रमुख आतिथ्यमा संचालित तालिमको पहिलो दिन बेमौसमी तरकारीखेति, लहरे तरकारीखेति , अर्गानिक तरकारीखेति, बजारमुखि तरकारीखेति र तरकारीमा लाग्ने रोग किराको ब्यवस्थापन लगायतका बिषयमा शहजीकरण गरिएको थियो ।

तालिमको सहजीकरण ग्रामीण महिला उत्थान केन्द्रका कार्यक्रम अधिकृत सृष्टि शाह र सुपरभाइजर हिमा पौडेलले गर्नुभएको थियो । तालिममा ४२ जना कृर्षकहरुको सहभागीता रहेको छ ।

https://samanantar.com/?p=10625&fbclid=IwAR0RoECUhSKm6ieQBVG8RTNMbQ2j4qeZRzeZWiTdg6WYsxZoz0oRNF-xtAg

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

020480