राप्ती गाउँपालिका ५ कालापानीमा हर्मेटिक ब्याग प्रदर्शनी कार्यक्रम सप्पन्न « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

राप्ती गाउँपालिका ५ कालापानीमा हर्मेटिक ब्याग प्रदर्शनी कार्यक्रम सप्पन्न

Please follow & like us :)

April 14, 2023: ग्रामीण महिला उत्थान केन्द्र दाङ र USAID/आइ.डि.नेपाल संगको साझेदारीमा दाङ जिल्लाको ५वटा पालिकामा संचालन भइरहेको रिपलान्ट परियोजना अन्तर्गत राप्ती गाउँपालिका ५ कालापानीमा हर्मेटिक ब्याग प्रदर्शनी कार्यक्रम सप्पन्न भएको छ!
कार्यक्रममा यो ब्याग प्रयोग गर्दाको फाइदा,महत्त्व,आबस्यकता र ब्यागलाइ प्रयोग गर्ने तरिका को बारेमा कृषक तथा उधमिहरुलाइ जानकारी गराइएको छ

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

020478