निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा उद्यमी बन्न उत्साहित किसानहरूलाई सिंचाई सामग्री हस्तांतरण « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा उद्यमी बन्न उत्साहित किसानहरूलाई सिंचाई सामग्री हस्तांतरण

Please follow & like us :)

May 17, 2024: हेफर इन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङ्को साझेदारीमा दाङ र सल्यान जिल्लामा संचालन भइरहेको कृषि तथा पशु बस्तुको मुल्य शृङ्खलामा नवीनतम बिकास परियोजना (IAlVC) अन्तर्गत लमही नगरपालिका वार्ड नम्बर १ मा रहेको निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका शेयर सदस्य तथा उद्यमी बन्न उत्साहित किसानहरूलाई सिंचाई सामग्री हस्तांतरण गरीएको छ ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

021622