ग्रामीण महिला उत्थान केन्द्र दागंको आयोजनामा १।१ दिने मौसमी तथा बेमौसमी तालिम सम्पन्न भएको छ। « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS sunitatrust2@gmail.com
  • ADDRESS Ghorahi, Dang

ग्रामीण महिला उत्थान केन्द्र दागंको आयोजनामा १।१ दिने मौसमी तथा बेमौसमी तालिम सम्पन्न भएको छ।

Please follow & like us :)

November 16, 2021: संस्थाले संचालन गरेको उन्नतशिल कृषि खेति परियोजना अन्तर्गत घोराही उपमहानगरपालिकाको वार्ड नम्बर ४ चुक्लेपाता डाडागाँउमा र आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेड नारायणपुर शाखाको समन्व्यमा घोराही उपमहानगरपालिका वार्ड नम्बर ९ दुबिचौरमा रहेको केन्द्र नम्बर ५१ को महिला समुहलाई मौसमी तथा बेमौसमी तरकारी खेति तालिम प्रदान गरिएको हो ।

 तालिममा मौसम अनुसार नर्सरी ब्याड बनाउने प्रबिधिको बारेमा,पोलि ब्यागमा बिउ रोप्ने बिधि,लहरे बालिका बेर्नाहरु बेमौसममा उत्पादन गर्नको लागी हटबेड तयार गर्ने प्रबिधि,बर्षायाममा काउली बाली समुह र टमाटरका बेर्ना उत्पादन गर्ने प्रबिधिको बारेमा सैद्धान्तिक तथा प्रयोगात्मक बिधिलाई प्रयोग गरी तालिम संचालन गरिएको थियो ।

कृषि प्राबिधिक हिमा पौडेलले प्रशिक्षण गर्नुभएको तालिममा ३४जना महिला र १जना पुरुष गरी जम्मा ३५जनाको सहभागिता रहेको थियो ।

घोराही–११ जुम्केटारीमा मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेती तालिम सम्पन्न
सेमरी-गढवा-७ मा मौसमी र ​​बेमौसमी व्यावसायिक तरकारी खेती तालिम सम्पन्न

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

019154