ग्रामीण महिला उत्थान केन्द्र को आयोजनामा मौसमी तथा बेमौसमी तालिम सम्पन्न भएको छ
ग्रामीण महिला उत्थान केन्द्र को आयोजनामा आत्मनिर्भर लघु वित्त वितिय शाखा कार्यालय नारायणपुर को समन्वयमा पुस्पानजलि उत्थान महिला समुह केन्द्र नम्बर ८४ मा च्याउ खेती तालिम सम्पन्न गरिएको छ।
