कर्मठ सामाजिक उद्यमी महिला सहकारीको प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

कर्मठ सामाजिक उद्यमी महिला सहकारीको प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Please follow & like us :)

हेफर ईन्टरनेशनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दागंले प्रबर्द्धन गरेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड लमही ९ रिहारमा आज सहकारीको प्रगति समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लि।का अध्यक्ष श्री देबिमाया थापा ज्युको अध्यक्षता तथा हेफर ईन्टरनेशनल मुख्य कार्यालय अमेरिकाका प्रमुख लेखा अधिकृत ( Marcia Ramussen) श्री मार्सिया रास्मुसेनको प्रमुख आतिथ्य एंव हेफर ईन्टरनेशनल मुख्य कार्यालयका बरिष्ठ उपाध्यक्ष  (Dr. Mahendra Nath Lohani ) डाक्टर श्री महेन्द्र नाथ लोहनीको बिशिष्ट आतिथ्य र हेफर ईन्टरनेशनल अमेरिकाका ( Terry Wyer ) श्री टेरि वायरको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


ग्रामीण महिला उत्थान केन्द्र दागं र हेफर ईन्टरनेशनल नेपालले २०६८साल मंसीरमा ५वटा समुह बनाएर शुरुवात गरेको समुहलाई बि।स।२०७० साल कार्तिक १४ गतेका दिन कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लि।नामक सहकारी संस्था दर्ता गरी कार्यक्रमलाई हस्तान्तरण गरिएको थियो ।

सो सहकारीले समुदायलाई प्रदान गरेको सेवा सुबिधाहरुको मुल्यांकनका लागी हेफर ईन्टरनेशनल मुख्य कार्यालय अमेरिकामा कार्यरत पदाधिकारी तथा कर्मचारीहरुबाट अनुगमन तथा अबलोकन गरिएको हो १ उक्त सहकारीलाई सन् २०१८ अप्रील देखी सन् २०२२ जुन सम्म क्ीख्ऋ क्ष्क्ष् परियोजना अन्तर्गत द्वय संस्थाहरुले सबलिकरण गर्ने काम समेत गरेको थियोे ११

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

020481