अनुगमन तथा अबलोकन « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

अनुगमन तथा अबलोकन

Please follow & like us :)

July 7, 2023: गढवा गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारीमा गढवा गाउँपालिकामा संचालन भइरहेको गढवा कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युबा उधमशिलता साझेदारी परियोजना अन्तर्गत आज परियोजना अन्तर्गत भएका गतिविधिहरुको अनुगमन तथा अबलोकन गरिएको छ !!
परियोजना अनुगमन तथा समन्वय समितिका पदाधिकारी सहित साझेदार संस्थाहरुको उपस्थितिमा गढवा गाउँपालिका ८ कोइलाबास डाडागाउ, गढवा गाउँपालिका ६ मनिकापुर, गढवा गाउँपालिका ५को मतपुरमा बाख्राको नमुना खोर तथा सुधारिएको खोर र उपहार प्रदान गरिएको बाख्रा तथा बोकाहरुको अबलोकन तथा अनुगमन गरिएको थियो !!!
गढवा गाउँपालिका ७ मतपुरमा गठन गरिएको सरस्वती महिला उधमी समुहका २० जना सदस्यहरुलाइ ब्याबसायिक तरकारी खेतिको लागि बिउबिजन, मल्चिङ प्लास्टिक लगायतको प्राबिधिक सामाग्री समेत हस्तान्तरण गरिएको छ भने फिल्डमा तयार हुँदै गरेको टर्नेलको समेत अनुगमन तथा अवलोकन गरिएको छ !

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

019977